भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावको मतगणना आज « Khabarhub

भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावको मतगणना आज


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावको मतगणना शुरु भएको छ । मतगणना शुरु भएसँगै दिउँसोसम्म दुबै राज्यमा कसको सरकार बन्ने छ भन्ने तस्वीर सामुन्ने आउने छ ।

२८८ सदस्यीय महाराष्ट्र विधानसभामा सत्तारुढ बीजेपी–शिवसेना गठबन्धनसँग २१७ सीट छ । यसमा बीजेपीको १४२ र शिवसेनाका ७५ विधायक छन् ।

यसका अलावा राष्ट्रवादी कांग्रेस पार्टी(एनसीपी) सँग २९ र कांग्रेससँग २७ वर्तमान विधान छन् ।

२१ अक्टुबरमा भएको विधानसभा चुनावमा शिवसेनाले १२६ र बीजेपीले १६४ सीटमा आफ्ना उम्मेदवार उठाएका छन् ।

अर्कोतर्फ कांग्रेसले १४७ सीट र उसको सहयोगी एनसीपीले ११ सीटमा उम्मेदवार उठाएको छ ।

त्यस्तै हरियाणा विधानसभाको ९० सीटमा चुनाव भएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ८ : ३७ बजे

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै