‘हामी यस्तै त हो नि ब्रो’ का गायक भिटेन पक्राउ | Khabarhub Khabarhub

‘हामी यस्तै त हो नि ब्रो’ का गायक भिटेन पक्राउ


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई उनलाई पक्राउ गरेको हो ।

भिटेनका नाममा गीत गाउँदै आएका समिर घिमिङलाई अश्लील र आपत्तिजनक शब्द प्रयोग गरी गीत गाएको आरोपमा प्रहरीले जावलाखेलबाट पक्राउ गरेको हो ।

भिटेनले यसअघि बजारमा ल्याएको गीत ‘सिमसिमे पानीमा’ पनि विवादमा आएपछि हटाइएको थियो । ‘हामी यस्तै त हो नि ब्रो’ उनको पछिल्लो समयको हिट गीत हो ।

युवापुस्तामाझ लोकप्रिय भिटेन ‘चुरोट’ गीत सार्वजनिक गरेपछि चर्चामा आएका थिए । उनी अहिलेका लोकप्रिय र्‍यापरहरु मध्ये एक हुन् । यद्यपि उनी बारम्बार विवादमा पनि आइरहने गर्छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : ३७ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका