‘हामी यस्तै त हो नि ब्रो’ का गायक भिटेन पक्राउ « Khabarhub

‘हामी यस्तै त हो नि ब्रो’ का गायक भिटेन पक्राउ


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई उनलाई पक्राउ गरेको हो ।

भिटेनका नाममा गीत गाउँदै आएका समिर घिमिङलाई अश्लील र आपत्तिजनक शब्द प्रयोग गरी गीत गाएको आरोपमा प्रहरीले जावलाखेलबाट पक्राउ गरेको हो ।

भिटेनले यसअघि बजारमा ल्याएको गीत ‘सिमसिमे पानीमा’ पनि विवादमा आएपछि हटाइएको थियो । ‘हामी यस्तै त हो नि ब्रो’ उनको पछिल्लो समयको हिट गीत हो ।

युवापुस्तामाझ लोकप्रिय भिटेन ‘चुरोट’ गीत सार्वजनिक गरेपछि चर्चामा आएका थिए । उनी अहिलेका लोकप्रिय र्‍यापरहरु मध्ये एक हुन् । यद्यपि उनी बारम्बार विवादमा पनि आइरहने गर्छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : ३७ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६