यस्तो छ भुवन र रीमाको ‘मिस्टर नेपाली’ को कमेडी ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ भुवन र रीमाको ‘मिस्टर नेपाली’ को कमेडी ट्रेलर (भिडियो)


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘मिस्टर नेपाली’ को ट्रेलर सार्वजनिक गरिउको छ । कमेडी शैलीमी तयार भएको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

भुवन केसीको दोहोरो भूमिका रहेको ट्रेलरमा सरोल खनाल, रीमा विश्वकर्मा, विष्णु सापकोटा, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय समेत छ । चलचित्रको ट्रेलरलाई कमेडी बनाइएको छ ।

देव भुसालको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई प्रेम राज दाहालले निर्माण गरेका हुन् । हिमचुली फिल्मसको प्रस्तुति रहेको यो चलचित्र कार्तिक १९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १ : १४ बजे

अमेरिकामै पूर्ण छात्रवृत्तिमा पढेका चिरनजंग थापा त्यहीँका लागि राजदूत सिफारिस

काठमाडौं- सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन

वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

झापा– जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा

जेन-जी उमेरका सांसदलाई प्रधानमन्त्रीले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय