त्रिचन्द्र क्याम्पसका प्रमुखमाथि विद्यार्थीद्वारा हातपात « Khabarhub

त्रिचन्द्र क्याम्पसका प्रमुखमाथि विद्यार्थीद्वारा हातपात


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि विद्यार्थीहरुले हातपात गरेका छन् ।

विज्ञान संकायमा बृद्धि गरिएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निटक विद्यार्थी संगठनका कार्यकर्ताहरुले न्यौपानेमाथि हातपात गरेका हुन् ।

कार्यकक्षबाट बाहिरिन लागेको अवस्थामा अनेरास्ववियु र नेवि संघका कार्यकर्ताहरुले न्यौपानेमाथि हातपात गरेका जनाइएको छ ।

विद्यार्थीको आक्रमणमा परेका न्यौपानेलाई प्रहरीले उद्दार गरेर उपचारका लागि वीर अस्पताल लगेको छ ।

न्यौपानेमाथि आक्रमण गर्ने २ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १२ : ३५ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व