बालविवाह मुद्दाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ « Khabarhub

बालविवाह मुद्दाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– बालविवाह मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ परेका छन् ।

बाराको प्रसौनी गाउँपालिका–१ घर भइ हाल पर्साको वीरगन्ज बस्दै आएका ३४ वर्षीय उमेश राउत बालविवाह गरेको अभियोगमा दोषी ठहर भएको ३ वर्षपछि पक्राउ परेका हुन् ।

जिल्ला अदालत पर्साको ३१ जेठ २०७३ को फैसलामा राउतविरुद्ध ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो ।

अदालतले कैद तथा जरिवानाको सजाय तोकेपनि फरार रहेका राउतलाई पर्सा प्रहरीले वीरगन्जस्थित उनकै डेराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका राउतलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाउन लागिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १ : ०५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु