चौमासिक कार्यप्रगतिबारे मन्त्रीहरुसँग प्रधानमन्त्रीको छलफल « Khabarhub

चौमासिक कार्यप्रगतिबारे मन्त्रीहरुसँग प्रधानमन्त्रीको छलफल


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको कार्यप्रगति विवरणबारे जानकारी लिइरहेका छन् ।

सोमबार अपराह्न मन्त्रीहरुको चौमासिक कार्यसम्पादन प्रगति प्रस्तुत गर्न बैठक बसेको हो । अहिले बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ ।

बैठकमा मन्त्रीहरूले आफ्ने मन्त्रालयको कार्यप्रगति विवरणबारे जानकारी गराउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा मन्त्रीहरू र सचिवहरू सहभागी भएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ६ : ३५ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी