सहुलियत कर्जा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन « Khabarhub

सहुलियत कर्जा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ ।

बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी मन्त्रिपरिषद्को कात्तिक २९ गतेको निर्णय बमोजिम एकीकृत कार्यविधि दोस्रो संशोधन २०७६ को व्यवस्था अनुसार कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

संशोधित कार्यविधि अनुसार कपडा उद्योग सञ्चालनका लागि ५ करोड रुपैयाँसम्म सहुलियत कर्जा पाइनेछ । यो ऋण उद्योग सञ्चालनका लागि नै प्रयोग गर्नपर्ने छ ।

यदि, अन्य प्रयोजनका लागि उक्त रकम प्रयोग भएमा साँवा रकममा १५ प्रतिशतसम्म ब्याज असुल गर्ने केन्द्रीय बैंकले जनाएको छ । यस प्रकारको कर्जाका लागि धितो आवश्यक हुनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : ०० बजे

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार