आज नर्सिङ संघको निर्वाचन, देशभर कहाँ– कहाँ हुदैछ मतदान ? « Khabarhub

आज नर्सिङ संघको निर्वाचन, देशभर कहाँ– कहाँ हुदैछ मतदान ?


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल नर्सिङ संघको नयाँ नेतृत्वका लागि आज काठमाडौं लगायत देशभरका विभिन्न स्थानमा मददान भइरहेको छ ।

संघको नयाँ कार्यसमिति चयनका लागि काठमाडौं सहित देशभरका २१ स्थानमा मतदान भइरहेको संघको निर्वाचन समितिले जनाएको छ । देशभरका २१ स्थानमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको निर्वाचन समितिकी प्रमूख निर्वाचन आयुक्त लक्ष्मी राईले बताइन् ।

निर्वाचनामा प्रगतिशील प्यानलबाट मनकुमारी राई र निर्वाचनमा संयुक्त पेशागत प्यानलबाट मुना राना थापा अध्यक्ष पदका चुनावी मैदानमा छन् ।
देशभर कहाँ– कहाँ हुदैछ मतदान ?

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  २ : ४६ बजे

पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारितालाई मर्यादित एवं

रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो

पाल्पा– माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको

गगनको निम्तो स्वीकारेका मीनले भने- देउवालाई सर्वोच्च नेता स्वीकार्न हामी सबै तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन

योगेशले लिखित रुपमै भने : पार्टीले धक्का खाएको छ, ओलीले नेतृत्वबाट बिदा लिनु पर्छ

काठमाडौं- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको जारी केन्द्रीय