विश्वभर मनाइयो क्रिसमस (फोटो फिचर) | Khabarhub Khabarhub

विश्वभर मनाइयो क्रिसमस (फोटो फिचर)


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- येशुको जन्मोत्सवको उपलक्ष्यमा विश्वभरका इसाई धर्मावलम्वीहरुले क्रिसमस भव्यरुपमा मनाएका छन् ।

नेपालमा रहेका इसाईहरुले पनि धुमधामसाथ पर्व मनाए । युवा वर्गमा क्रिसमसको रौनक बढी देखिएको थियो । क्रिसमस ट्रीमा सेल्फी खिच्नेहरुको बढी देखिए ।

ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

यस अवसरमा शहरका विभिन्न स्थानमा क्रिसमस ट्रि सजाएर राखिएको छ ।

विदेशमा क्रिशमसको रौनक यस्तो देखियो 

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ८ : ५६ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको