हाइड्रो पावरको भान्सामा ग्यास सिलिण्डर विस्फोट, २ जनाको मृत्यु « Khabarhub

हाइड्रो पावरको भान्सामा ग्यास सिलिण्डर विस्फोट, २ जनाको मृत्यु


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री हाइड्रो पावरको भान्सामा एलपी ग्यासको सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ ।

हाइड्रो पावरमा कार्यरत मजदुरले खाजा पाकाउँदा सोमबार अपराह्न ४ : ४५ बजे सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनीले जानकारी दिए ।

मरासिनीका अनुसार सिलिण्डर विस्फोट पछि २ जना मजदुर बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी छ । भारी वर्षाका कारण हराएकाहरुको खोजीमा कठिनाइ भइरहेको एसपी मरासिनीले खबरहबलाई जानकारी दिए ।

मृत्यु भएकाको नाम भने खुल्न बाँकी छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ६ : ५६ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने