चितवनको घोप्टेभिरमा बस दुर्घटना « Khabarhub

चितवनको घोप्टेभिरमा बस दुर्घटना


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन-  मुग्लिनबाट कुरिनटार जाँदै गरेको  यात्रुबहाक बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना भएको छ । प्रहरीले दिएको जानकारी अनुसार ना ५ ख २६८२ नम्बरको बस दुर्घटना भएको हाे ।

मुग्लिन प्रहरीका अनुसार  बस दुर्घटनामा कुनै हताहती भएको छैन । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ११ : ०९ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर