सनुप पौडेलले ल्याए ‘थाकिसकेँ’ « Khabarhub

सनुप पौडेलले ल्याए ‘थाकिसकेँ’


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘भ्वाइस अफ नेपाल’ को पहिलो सिजनका निर्णायक तथा गायक सनुप पौडेलले नयाँ गीत बजारमा ल्याएका छन् । विदेशी भूमिमा बस्नुपर्ने पीडालाई कथा बनाइएको गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा एभरेस्ट केसीको शब्द रहेको यो गीतमा शिखर सन्तोषको संगीत रहेको छ । यस्तै गीतमा फणिन्द्र राईको एरेन्ज छ ।

गीतको भिडियोमा गायक पौडेल तथा निशा तामाङको अभिनय छ । यस्तै म्युजिक भिडियोलाई राम कुमार केसी र नविन कुमार श्रेष्ठले छायांकन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ११ : २७ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको