‘भारत’ को गीतमा सलमान खान र दिशाको रोमान्स « Khabarhub

‘भारत’ को गीतमा सलमान खान र दिशाको रोमान्स


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई- सलमानको प्रतीक्षित फिल्म ‘भारत’ को गीत सार्वजनिक गरिएको छ । सलमान खान फेरि एकपटक ईदको मौका पारेर दर्शकमाझ आउँदैछन् ।

केही दिनअघि मात्र ट्रेलर सार्वजनिक गरिएको यो फिल्मले ‘स्लो मोसन’ बोलको गीत सार्वजनिक गरेको हो । भिडियोमा सलमान खान र दिशा पटानीको रोमान्सलाई देख्न सकिन्छ । यी दुवै भिडियोमा रोमान्टिक देखिएका छन् ।

फिल्मले नेपाली दर्शकमाझ पनि राम्रो क्रेज बनाइरहेको छ । नेपालमा पनि सलमान खानका फ्यान उत्तिकै छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ४ : ४३ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार