‘भारत’ को गीतमा सलमान खान र दिशाको रोमान्स « Khabarhub

‘भारत’ को गीतमा सलमान खान र दिशाको रोमान्स


१२ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई- सलमानको प्रतीक्षित फिल्म ‘भारत’ को गीत सार्वजनिक गरिएको छ । सलमान खान फेरि एकपटक ईदको मौका पारेर दर्शकमाझ आउँदैछन् ।

केही दिनअघि मात्र ट्रेलर सार्वजनिक गरिएको यो फिल्मले ‘स्लो मोसन’ बोलको गीत सार्वजनिक गरेको हो । भिडियोमा सलमान खान र दिशा पटानीको रोमान्सलाई देख्न सकिन्छ । यी दुवै भिडियोमा रोमान्टिक देखिएका छन् ।

फिल्मले नेपाली दर्शकमाझ पनि राम्रो क्रेज बनाइरहेको छ । नेपालमा पनि सलमान खानका फ्यान उत्तिकै छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  ४ : ४३ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म