एम्बाप्पे फ्रेन्च लिगको सर्वाधिक गोलकर्ता « Khabarhub

एम्बाप्पे फ्रेन्च लिगको सर्वाधिक गोलकर्ता


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केलियन एमबाप्पेले यो सिजनको फेन्च लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् । शुक्रबार रातिको खेलमा एक गोल गरेसँगै उनको गोल संख्या ३३ पुगेको छ ।

खेलमा उनको टीम भने पराजित भएको छ । फ्रेन्च लिग वान फुटबलमा च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) सिजनको अन्तिम खेलमा पराजित भएको हो ।

पीएसजी रिम्ससंग ३–१ गोल अन्तर पराजित भयो। घरेलु मैदानमा रिम्सका लागि रहमान बाबा,माथ्यु काफारो र पाब्लो चाभारियाले एक एक गोल गरे । पीएसजीका लागि केलियन एमबाप्पेले एक गोल फर्काए ।

यो हारसंगै पीएसजीले ३८ खेलबाट ९१ अंक जोडेर उपाधि उचाल्यो । रिम्स ५५ अंकसहित आठौं स्थानमा रह्यो।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १० : ३१ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका