एम्बाप्पे फ्रेन्च लिगको सर्वाधिक गोलकर्ता « Khabarhub

एम्बाप्पे फ्रेन्च लिगको सर्वाधिक गोलकर्ता


११ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केलियन एमबाप्पेले यो सिजनको फेन्च लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् । शुक्रबार रातिको खेलमा एक गोल गरेसँगै उनको गोल संख्या ३३ पुगेको छ ।

खेलमा उनको टीम भने पराजित भएको छ । फ्रेन्च लिग वान फुटबलमा च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) सिजनको अन्तिम खेलमा पराजित भएको हो ।

पीएसजी रिम्ससंग ३–१ गोल अन्तर पराजित भयो। घरेलु मैदानमा रिम्सका लागि रहमान बाबा,माथ्यु काफारो र पाब्लो चाभारियाले एक एक गोल गरे । पीएसजीका लागि केलियन एमबाप्पेले एक गोल फर्काए ।

यो हारसंगै पीएसजीले ३८ खेलबाट ९१ अंक जोडेर उपाधि उचाल्यो । रिम्स ५५ अंकसहित आठौं स्थानमा रह्यो।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार  १० : ३१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या