पीएम कपमा एपीएफ र प्रदेश ३ भिड्दै « Khabarhub

पीएम कपमा एपीएफ र प्रदेश ३ भिड्दै


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको जारी खेलमा आज (शनिबार) प्रदेश ३ र विभागीय टीम सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको टोली प्रदेश ३ बाट खेलिरहेको छ । पारसको टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल सहितका युवा खेलाडी छन् ।

शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विभागीय टिम आर्मी विजयी भएको थियो ।

प्रतियोगितामा ७ प्रदेश र तीन विभागका टिम समावेश छन् ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १० : ३७ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी