सेल्टिकको ऐतिहासिक सफलता, डोमेस्टिक ट्रफिमा ट्रिबल « Khabarhub

सेल्टिकको ऐतिहासिक सफलता, डोमेस्टिक ट्रफिमा ट्रिबल


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सेल्टिकले ऐतिहासिकरुपमा डोमेस्टक ट्रफिमा ट्रिबल गरेको छ ।

शनिवार राति सम्पन्न स्कोटिस कपको फाइनलमा सेल्टिकले हर्टसमाथि २-१को जीत हात पारेको हो । 

एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउदै खेल जितेपछि कोच निल लिनन भावुक हुँदै भुईमा टाउको टेकाएर बसेका थिए ।

सेल्टिकको जीतमा इडोउर्डले दुई गोल गरे । खेलमा शुरुवाति गल भने हर्ट्सका लागि ईडवार्डले गरे ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १० : ३० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका