वर्षा र आँचलको लोभलाग्दो मित्रता « Khabarhub

वर्षा र आँचलको लोभलाग्दो मित्रता


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका केही अभिनेत्रीहरुबीच कामकै शिलशिलामा मनमुटाव बढ्दा सम्बन्धमा चिसोपना बढ्छ ।

उनीहरुबीच एकले भनेको अर्कोले नसहने तथा पानी बाराबारको अवस्था सिर्जना हुने गरको समेत देखिँदै आएको छ । तर, कामकै सिलसिलामा केही अभिनेत्रीबीच भने निकै सौहार्दको सम्बन्ध बन्छ । यस्तै सधैँ चर्चामा रहने  दुई अभिनेत्रीको मित्रतालाई लिएर अहिले चलचित्र क्षेत्रमै तारिफ हुने गरेको छ । ती दुई अभिनेत्री हुन्– वर्षा राउत र आँचल शर्मा ।

उनीहरु दुबैले चलचित्रबाट ‘नाई न भन्नु ल ४’ डेव्यु गरे । दुई गर्ल अभिनित नयाँ चलचित्र ‘दाल भात तरकारी’ले ५१ औं दिन मनाएको छ। ५१ औं दिनको सेलिब्रेसन दुवैको मित्रता निकै राम्रो देखिएको थियो। आँचल र वर्षा दुवै एकअर्काको प्रोफेसनल लाईफ र पर्सनल लाईफको तारिफ गर्दै आएका छन् ।

केही समय अगाडि मात्रै चलचित्र जात्रै जात्रा प्रदर्शनको लागि अष्ट्रेलिया पुगेकी वर्षा पहिरनको कारण निकै चर्चामा आएकी थिइन् । त्यही पहिरनका कारण उनी आलोचित बनेपनि उनले आफूलाई कुनै फरक नपरेको र आफूलाई कन्फर्ट भएको बताएकी थिइन् । यसबारे उनलाई कुनै पछुतो पनि छैन ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ६ : ५३ बजे

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका