‘ब्ल्याक बिकिनी’मा दिशा पटानी, बढाइन् फ्यानको धड्कन « Khabarhub

‘ब्ल्याक बिकिनी’मा दिशा पटानी, बढाइन् फ्यानको धड्कन


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


बलिउडकी हट अभिनेत्री दिशा पटानी टाइगर श्राफसँगको ब्रेकअपका कारण चर्चामा छिन् । यति मात्र होइन, उनी सामाजिक सञ्जालमा शेयर गरेका हट तस्वीरका कारण पनि चर्चामा आइरहन्छिन् ।

फिल्ममा पनि दिशाले आफ्नो सुन्दरता प्रस्तुत गरेकी हुन्छिन् । आफ्नो फिटनेस र सेक्सी लूकका कारण उनले फ्यानको मन जितेकी छिन् । हालै दिशाले सामाजिक सञ्जालमा शेयर गरेका केही तस्वीर फ्यानको धड्कन बढाएको छ । उनले ब्ल्याक बिकिनीमा सुन्दर तस्वीरहरु शेयर गरेकी हुन् ।

तस्वीरमा दिशा पटानी एक पुलका सामुन्ने उभिएकी छिन् । उनले एक ब्राण्डको बिकिनी लगाएको देख्न सकिन्छ । यो ब्राण्डको उनले बेलाबेलामा प्रचार पनि गरेकी हुन्छिन् । दिशाका यी तस्वीरमा लाखौँ लाइक्स र कमेन्ट पनि आउने गर्छन् ।

पछिल्लो समय दिशा फिल्म ‘भारत’ मा देखिएकी थिइन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ४ : ५७ बजे

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली