रोहितको कप्तानीमा एसीसी यू–१९ क्रिकेट टोली घोषणा « Khabarhub

रोहितको कप्तानीमा एसीसी यू–१९ क्रिकेट टोली घोषणा


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा हुने एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।

अर्को साताबाट शुरु हुने प्रतियोगिताको लागि नेपालले मंगलबार रोहित कुमार पौडेलको कप्तानीमा १४ सदसीय टोलीको घोषणा गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारसँग खेल्ने भएको छ । समूह ए मा रहेको नेपालले म्यानमारसंग जुलाई २ मा खेल्नेछ ।

नेपाली टिमः

रोहित कुमार पौडेल (कप्तान),रित गौतम, पवन सर्राफ, भिम सार्की, कुशल मल्ल, रशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, हरि बहादुर चौहान, प्रतिष जिसी, खडक बोहरा, तिलक भण्डारी, बिशाल बिक्रम केसी, लोकेश बम

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ७ : ४६ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका