तिलाठी–कोइलाडी गाउँपालिका कार्यालय डुबानमा « Khabarhub

तिलाठी–कोइलाडी गाउँपालिका कार्यालय डुबानमा


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- निरन्तर वर्षाका कारण स्थानीय खाँडो नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी–कोइलाडी गाउँपालिका कार्यालय डुबानमा परेको छ ।

अविरल वर्षाका सप्तरीको विभिन्न नदी, खोलामा पानीको बहाव बढेको छ । जिल्लाको सप्तकोशी, खाडो, महुँली, जीता, त्रियुगा, खड्कलगायतका नदी, खोलाहरुमा पानीको बहाव उच्च देखिएको छ । सो गाउँपालिकाको करीब ८५० सय घरसमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष सिंहका अनुसार डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागेका छौँ । गाउँपालिकाको करीब ६५ प्रतिशत भू–भाग डुबानमा परेको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ४४ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ