अध्ययनले देखायो साङ्लाको दुधमा हुन्छ गाई–भैंसीको भन्दा बढी पौष्टिक तत्व « Khabarhub

अध्ययनले देखायो साङ्लाको दुधमा हुन्छ गाई–भैंसीको भन्दा बढी पौष्टिक तत्व


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाई, भैँसी, बाख्रा लगायतका स्तनधारी जनावरले मात्र होइन साङ्लाको पनि दुध दिन्छ ।

यस विषयमा अनुसन्धान गरेका भारतका वैज्ञानिक सुब्रमण्यम रामाश्वमईले दूध दिने साङ्ला प्रजातिको नाम डिप्लोप्टेरा पंक्टाटा अर्थात् प्यासिफिक बिटल कक्रोच हो।

यो साङ्लाका बच्चा धेरै समयसम्म बाँच्छन् र स्वस्थ पनि हुन्छन् । त्यसको मुख्य कारण साङ्लाको दूध नै हो । अध्ययनको क्रममा गाईको दूधमा भन्दा यो प्रजातिको साङ्लाको दूधमा चार गुणा बढी पौष्टिक तत्व पाइएको थियो ।

अण्डा नपार्ने यो साङ्लाले बच्चा जन्माउने गर्छ । यो साङ्लाको दूधमा अन्य जनावरको दूधको तुलनामा निकै धेरै पौष्टिक तत्व हुन्छ । विभिन्न देशका मानिसहरुले साङ्ला खाने गर्दछन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ९ : २६ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल