भारतबाट ल्याइएका २० वटा भैंसीसहित २ नेपाली नागरिक पक्राउ « Khabarhub

भारतबाट ल्याइएका २० वटा भैंसीसहित २ नेपाली नागरिक पक्राउ


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले भारतबाट ल्याइएका २० वटा भैंसीसहित २ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका ६ बस्ने ६५ वर्षीय होमिम मिया र २२ वर्षीय इम्तिहान हवारी छन् ।

उनीहलाई पर्साको वीरगन्ज महानगरपालिका–२२ परवानीपुरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतबाट ल्याइएका ८ ओटा भैंसी, २ ओटा पाडी र १० ओटा पाडासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : ४४ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ