गायिकालाई फ्यानले पठाए अश्लील म्यासेज, प्रहरीसँग मागिन् सहयोग « Khabarhub

गायिकालाई फ्यानले पठाए अश्लील म्यासेज, प्रहरीसँग मागिन् सहयोग


९ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायिका तथा कलाकार सुचित्रा कृष्णमूर्तिले हालै ट्वीटरमा एक स्किृनशट शेयर गर्दै प्रहरीसँग मद्दत मागेकी छिन् । उनले आफ्नो फेसबूकमा आएको अश्लील म्यासेजको स्किृनशट शेयर गर्दै प्रहरीसँग सहयोग मागेकी हुन् ।

स्किृनशट शेयर गर्दै उनले लेखिन्, ‘जब कसैले दाबी गर्छ कि, ऊ नेशनल क्राइक्ष्म प्रिवेशनी काउन्सिलमा काम गर्छ र यसरी महिलासँग जिस्किन्छ, मुम्बई प्रहरीले यसमा ध्यान दिनुस्, यो म्यासेज मलाई फेसबूकमा पठाइएको छ ।’

मुम्बई प्रहरीले सुचित्राको ट्वीटमा तत्कालै प्रतिक्रिया जनाएको छ । प्रहरीले यो उजुरीलाई साइबर क्राइम सेलमा ट्रान्सफर गरिएको पनि बताएको छ ।

सुचित्राले प्रहरीलाई धन्यवाद निएकी छिन् । उनले यदि कसैले मलाई यस्तो म्यासेज पठाउँछ भने अरुलाई पनि पठाउन सक्ने बताएकी छिन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  १२ : ०९ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा