औंलामा भएका चक्र या शंख हेरेर आफैं थाहा पाउनुस् भविष्य « Khabarhub

औंलामा भएका चक्र या शंख हेरेर आफैं थाहा पाउनुस् भविष्य


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिसशास्त्र अनुसार, कुनैपनि मानिसको हस्तरेखा हेरेर उसको स्वभाव तथा भविष्य थाहा पाउन सकिन्छ । हस्तरेखा भनेको जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने ज्यातिस विज्ञानमा पनि उल्लेख छ ।

हातमा कस्तो रेखा हुँदा के हुन्छ ?

शंखको चिह्न : समुन्द्र शास्त्र अनुसार, हातमा शंखको चिन्ह हुने व्यक्तिलाई पनि भाग्यमानि मानिन्छ । उनिहरु बुद्धीमान हुन्छन् । शास्त्र अनुसार, जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी तथा अन्य उच्च पद सम्हालने हुन्छन् । यदि ५ बटै औंलामा त्यस्तो चिन्ह छ भने उनिहरु स्वदेश तथा विदेश यात्रा गरिरहन्छन् ।

अनि जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ उनिहरु अध्यात्मिक प्रवचनमा तीक्ष्ण हुन्छन् । ८ वटा शंख हुने सुखी र धनी हुन्छन् भने १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छन् ।

चक्रको चिह्न : कुनैपनि व्यक्तिको एउटा औंलामा चक्र भएमा विद्वान हुन्छ । दूईवटा औंलामा चक्र छ भने सुन्दर हुन्छन् । तीन वटा औंलामा चक्र हुने ब्यक्ति सुखी र भोग विलाशी हुन्छन् । हातको १० वटै औंलामा चक्र छन् भने मान्नुस् त्यस्ता ब्यक्ति संसार जित्ने खालका ब्यक्ति हुन्छन् ।

जौको चिह्न : समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, यदि कुनै ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह छ भने त्यो व्यक्ति एकदमै धनीर सुखी हुन्छ । अनि त्यस्ता व्यक्ति भाग्यमानी र समाजमा प्रतिष्ठित समेत हुन्छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ११ : ५८ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार