फिनामा गौरीकाको नयाँ कीर्तिमान « Khabarhub

फिनामा गौरीकाको नयाँ कीर्तिमान


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १८ औं फिना विश्व च्याम्पियनसिपमा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ कीर्तिमान बनाएकी छन् ।

दक्षिण कोरियामा जारी प्रतियोगितामा उनले एक सय मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान सुधार गर्दै एक सय ६२ मिलिसेकेण्डको नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि १ सय ७९ मिलिसेकेण्डको कीर्तिमान थियो ।

फ्रिस्टाइल वरीयतामा गौरिका ९३ खेलाडीमा ६९ औं स्थानमा छिन् ।

यस्तै नेपालका एलेक्जेन्डर शाहले पनि राष्ट्रिय कीर्तिमान बनाएका छन् । पौडीबाज शिरीष गुरुङको नाममा एक सय मिटर फ्रिस्टाइलमा रहेको कीर्तिमान शाहले तोडेको छन् ।

उनले ५६.२८ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए । शिरीषले दुई वर्षअघि ५७.६९ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ४९ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको