बेलायतका नयाँ प्रधानमन्त्री बोरिसले बनाए आफ्नै भाइलाई मन्त्री « Khabarhub

बेलायतका नयाँ प्रधानमन्त्री बोरिसले बनाए आफ्नै भाइलाई मन्त्री


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतका नयाँ प्रधानमन्त्री बोरिस जोनसनले आफ्ना भाइ जो जोनसनलाई मन्त्रिपरिषद्मा जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले जोलाई व्यापार, उर्जा तथा औद्योगिक रणनीति मन्त्रालयमा राज्यमन्त्रीको जिम्मा दिएको टेन डाउनिङ स्ट्रिटले विज्ञप्तिमार्फत जनाएको छ ।

कन्जरभेटिभ पार्टीका तर्फबाट ओर्पिङ्टन निर्वाचन क्षेत्रबाट सांसद् रहेका जोले यसअघि पनि बेलायती मन्त्रिपरिषद्मा जिम्मेवारी निभाइसकेका छन् ।

यसअघि उनले लण्डनका लागि मन्त्री तथा यातायात राज्यमन्त्रीको रुपमा काम गरिसकेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ०१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार