ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, रानी क्षेत्र तनावग्रस्त « Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, रानी क्षेत्र तनावग्रस्त


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिका–१५ रानीमा ट्रकले बिहीबार साँझ ठक्कर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

स्थानीय २२ वर्षीय अमर सिंहले चलाएको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि रानी क्षेत्र तनावग्रस्त बनेको छ ।

घटनापछि स्थानीयले प्रदर्शन सुरु गरेपछि नेपाल–भारत सीमानाको रानी क्षेत्र तनावग्रस्त बनेको हो ।

स्थानीय बासिन्दाले दुर्घटना गराउने ट्रकसहित १३ भन्दा बढी मालबहाक साधनमा तोडफोड गर्नुका साथै भन्सार कार्यालय नजिकैको सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ९ : १९ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको