रवि लामिछानेको समर्थनमा शान्तिश्रीको आवाजमा ‘रवि दाइ’ « Khabarhub

रवि लामिछानेको समर्थनमा शान्तिश्रीको आवाजमा ‘रवि दाइ’


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका शान्तिश्री परियारले टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा गीत ल्याएकी छिन् ।

यसअघिको पनि रवि लामिछानेको समर्थनमा गीत गाइसकेकी शान्तीश्रीले, ‘पछिल्लो अवस्थालाई जस्ताको तस्तै गीत मार्फत प्रस्तुत गर्न खोजेकी छिन् ।

शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि रवि प्रहरी हिरासतमा छन् । गायिका शान्ती श्री परियार र वीरेन्द्र खड्का र प्रशान्त परियारको आवाज रहेको सो गीतमा वीरेन्द्र खड्काको लय तथा शब्द सिर्जना रहेको छ ।

रवि लामिछानेलाई हिरासतमा राखेको ११औं दिन अर्थात आइतबार चितवन जिल्ला अदालत उपस्थित गराइँदैछ ।

रवि रिहाइको माग गर्दै रविका समर्थकहरुले प्रदर्शन जारी राखेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ३१ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै