राहुल र एलिशाको ‘फर्की फर्की’ सार्वजनिक « Khabarhub

राहुल र एलिशाको ‘फर्की फर्की’ सार्वजनिक


८ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राहुल शाह र एलिशा शर्मा अभिनीत नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार यूट्युबमार्फत ‘फर्की फर्की’ बोलको गीत सार्वजनिक गरिएको हो ।
प्रेमभाव बोल्ने गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर सुन्न सकिन्छ भने गायक रावल स्वयंले संगीत भरेका छन् ।
गीतका शब्द मिलन विष्टले लेखेका हुन् । राहुल स्वयंले निर्देशन र कोरियोग्राफी समे रहेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ ।
चार वटा डान्स ग्रुपले गीतमा नृत्य प्रस्तुत गरेको छ । कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले गीतमा नृत्य गरेका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७६, आइतबार  १२ : ०५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको