भारतीले ल्याइन् तीजको यस्तो गीत (भिडियो) « Khabarhub

भारतीले ल्याइन् तीजको यस्तो गीत (भिडियो)


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीज रमझम चलिरहेका बेला भारती बस्यालले नयाँ गीत बजारमा ल्याएकी छिन् । ‘साउन आयो’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा भारती बस्यालको स्वर सुन्न सकिन्छ भने लय तथा संगीत पनि गायिका बस्यालकै रहेको छ । यस्तै गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन् ।

भिडियोमा लोमुस शर्मा, जस्मिन, बोना सन्देश, कल्पना लगायत कम्मर मर्काएका छन् । अमोन रानाको कोरियोग्राफी रहेको भिडियोलाई गायिका भारतीले नै निर्देशन गरेकी हुन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : ३३ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको