तनाव कम गराउन अदुवा चिया « Khabarhub

तनाव कम गराउन अदुवा चिया


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मसलाका रुपमा प्रयोग हुने अदुवा सब्जीका लागि उपयोगि भएजस्तै चिया स्वादिस्ट बनाउन पनि उपयोगि हुन्छ । अदुवा हालेको चिया स्वादका लागि मात्र होइन तनाव नियन्त्रणका लागि पनि उपयोगि हुन्छ ।

अदुवा चियाले पुग्ने फाइदा यस्ता छन् :

अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ।
शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्‍याउँछ।
यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ।
क्यान्सरसँग लड्ने क्षमता बढाउँछ।
रिक्तसञ्चारमा सहयोग पुर्‍याउँछ।
रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ।
पाचन प्रक्रियामा सुधार ल्याउँछ।
शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ।
महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ।
अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ।
हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १ : ०२ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि