सीमाले ल्याइन् ‘लाउँछु साडी रातो कलरको’ « Khabarhub

सीमाले ल्याइन् ‘लाउँछु साडी रातो कलरको’


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर तीजको गीत ‘लाउँछु साडी रातो कलरको’ बोलको गीत सार्वजनिक भएको छ । सीमा राई र गायक प्रदिप लामाको आवाजमा रहेको मौलिक गीत बजारमा ल्याइएको हो ।

हेमराज आश्रमको एरेन्ज रहेको गीतमा प्रेम परियारको शब्द तथा मनोज विश्वकर्माको संगीत तथा लय सिर्जना छ । गीतमा मौलिक भोगाइलाई समेटिएको छ ।

यसै गरी गीतको भिडियोमा सुशील डाँगीको छायाँकन तथा सम्पादन र राजन मर्हजनको निर्देशन रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ४ : १० बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग