९ तस्वीरमा हेर्नुहोस् साम्राज्ञीको सुन्दरता (फोटो फिचर) « Khabarhub

९ तस्वीरमा हेर्नुहोस् साम्राज्ञीको सुन्दरता (फोटो फिचर)


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय लाइमलाइटमा छिन् । दैनिकजसो उनी कतै न कतै व्यस्त भइरहन्छिन् । हाल उनी चलचित्र ‘मारुनी’ को प्रचारका लागि खुलेर लागेकी छिन् ।

चलचित्र ‘मारुनी’ मा क्रेजी प्रेमिकाको भूमिका निभाएकी साम्राज्ञीले वास्तविक जीवनमा प्रेमका लागि यतिसम्म पुग्न नसक्ने बनाउँछिन् । उनी भन्छिन्, ‘यो फिल्मको क्यारेक्टरले मलाई लोभ्यायो, तर वास्तविक जीवनमा म आफूलाई बढी माया गर्छु, मारुनीमा मैले एक प्रेममा पागल बन्न सक्ने युवतीको भूमिका निभाएकी छु ।’

फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

साम्राज्ञीले अभिनय गरेका चलचित्र ‘मारुनी’ र ‘रातो टीका निधारमा’ प्रदर्शनका क्रममा रहेका छन् । यसअघि उनले ६ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । पहिलो फिल्म ‘ड्रिम्स’ पछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।

सुन्दरताका कारण सधै चर्चामा रहने साम्राज्ञीका यी तस्वीर फोटोग्राफर गणेश बस्यालले खिचेका हुन् ।

तस्वीरहरू: गणेश बस्याल

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ५ : १९ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी