भिरबाट ढुङ्गा खस्दा १ जनाको मृत्यु, ७ जना घाइते « Khabarhub

भिरबाट ढुङ्गा खस्दा १ जनाको मृत्यु, ७ जना घाइते


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ ।

आइतबार ढुङ्गा खस्दा चोट लागेर बर्दिया बराईयापाल गाउँपालिका–१ बस्ने ३१ वर्षीय अनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गाले लागेर घाइते भएका बर्दिया बराईयापाल गाउँपालिका–१ बस्ने ४८ वर्षीय अमर बहादुर राना मगर समेत ७ जना घाइते भएका छन् ।

उनीहरुलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : ०३ बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना