किन लगाइयो लग्जरी कारमा गोबर « Khabarhub

किन लगाइयो लग्जरी कारमा गोबर


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  अहिले गर्मीको मौसम छ । मानिसहरु गर्मीबाट बच्न सकेसम्म अनेकौं उपाय गर्छन् । भारतको अहमदाबाद शहरकी एक महिलाले भने गर्मीबाट बच्न गरेको उपाय अहिले भाइरल भएको छ ।

सामाजिक सञ्जालमा एउटा कारको तस्विर भाइरल भएको हो । जसमा एक लग्जरी कारमा गोबरले पोतिएको छ । यो कार एक महिलाको हो । र उनले गर्मीबाट बच्न यस्तो उपाय लगाइन् कि आफ्नो लक्जरी कारमा नै गोबरको लेप लगाइदिइन् ।

अहमदाबादकी सेजल शाह नामक ति महिलाले गर्मीबाट बच्न कोरोला अल्टिस कारमा सबैभन्दा अनौठो उपाय अपनाइन् । उनले लग्जरी कारको सबैतिर गोबरको लेप लगाएकी छिन् । कोरोला अल्टिस कारको अहिले बजारमा ३० लाखभन्दा बढी मुल्य पर्ने गर्दछ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ०२ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग