बलोचिस्तानमा बम विष्फोट, एक जनाको मृत्यु « Khabarhub

बलोचिस्तानमा बम विष्फोट, एक जनाको मृत्यु


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको बलोचिस्तान प्रान्तमा बम विस्फोटमा एक जनाको ज्यान गएको छ । बलोचिस्तान प्रान्तको नसिराबाद जिल्लाको डेरा मुराद जमाली क्षेत्रमा भएको बम आक्रमणमा अरु १३ जना घाइते भएका छन् ।

रमोट कन्ट्रोलबाट नियन्त्रित बम आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बम विष्फोट भएको क्षेत्रमा अतिवादी लडाकु समूहहरु तथा बलोचिस्तानलाई पाकिस्तानबाट अलग गर्न युद्धरत पृथकतावादी लडाकुको सक्रियता रहेको बताइन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ३ : २४ बजे

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक