नेप्सेको वेवसाइट खुल्दै बन्द हुँदै « Khabarhub

नेप्सेको वेवसाइट खुल्दै बन्द हुँदै


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेवसाइटमा समस्या देखिएको छ । वेभसाइट खुल्दै बन्द हुँदै गर्दा समस्या देखिएको हो ।

नयाँ वेवसाईट चलेको भएतापनि पुरानो भने खुल्दै बन्द हुँदै भइरहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।

नयाँ सर्भरमा डाटा लोड हुन समय लाग्ने भएकाले खुल्दै बन्द हुँदै गरेको र सर्भरको जाँच भइरहेको पराजुलीलेब ताए ।

केहि छिन खुल्ने र छिनमै बन्द हुने समस्याका कारण लगानीकर्ताले कारोबार हेर्न समस्या भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १ : ५६ बजे

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको

नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ : महानायक

काठमाडौं– महानायक राजेश हमालले कुनै पनि शक्तिको प्रभावका कारण सार्वभौमिकता

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सुत्र प्रणाली बन्द हुने

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा

हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ

काठमाडौं – कमेडी च्याम्पियनबाट उदाएका कलाकार सुमन कोइराला नायकका रुपमा

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा