टेबलटेनिस खेलाडी श्रेष्ठलाई माइक्रोले ठक्कर दियो, अस्पताल भर्ना « Khabarhub

टेबलटेनिस खेलाडी श्रेष्ठलाई माइक्रोले ठक्कर दियो, अस्पताल भर्ना


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ दुर्घटनामा परेका छन् ।

श्रेष्ठ सवार मोटरसाइकललाई माइक्रोबसले ठक्कर दिएपछि उनी घाइते भएका हुन् । घाइते श्रेष्ठको बबरमहलस्थित अन्नपुर्ण न्युरोमा उपचार भइरहेको छ ।

बिहान १२ बजेतिर बा १ ज ८८ ३१ नम्बरको माइक्रोबसले उनलाई बानेश्वरमा ठक्कर दिएको थियो । उनको खुट्टामा चोट लागेको छ । टेनिस खेलाडी नविता श्रेष्ठका अनुसार डाक्टरले उनलाई केहीदिन आराम गर्नुपर्ने भनेका छन् ।

भोलिबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि टेबल टेनिस खेलको छनोट खेल हुँदैछ । छनोटको एकदिनअघि दुर्घटनामा परेका स्यान्टु प्रशिक्षकको सल्लाहअनुसार अघि बढ्नेछन् । उनी तीन पटकका टेबल टेनिस च्याम्पियन हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ५ : ०९ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले