पेपेले दुई गोल गर्दा आर्सनल हारबाट जोगियो « Khabarhub

पेपेले दुई गोल गर्दा आर्सनल हारबाट जोगियो


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अतिरिक्त समयमा मैदान छिरेका निकोलस पेपेको दुई गोलको मद्दतमा आर्सनल युरोपा लिगमा हारबाट जोगिएको छ ।

गएराति इमिरेट्स स्टेडियममा भएको खेलमा इंग्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब भिक्टोरिया स्पोर्टस्लाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

खेलमा सुरुवाती दुई गोल भने भिक्टोरियाले गरेको थियो । खेलको आठौ मिनेटमा इडवार्डस्ले भिक्टोरियाका लागि गोल गरेका थिए ।
आर्सनलका जीतमा पेपेले दुई गोल गरे भने मार्टिनीले एक गोल गरेका थिए ।

भिक्टोरियाका लागि इडवार्ड र डाउरटे सिल्भाले एक गोल गरेका थिए ।

जितसँगै समूह एफको आर्सनलले शतप्रतिशत जितलाई कायम राखेको छ । शीर्ष स्थानको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । ३ खेलमा ३ हार व्यहोरेको भिक्टोरिया पुछारमा रहेको छ ।

अर्को खेलमा जर्मन क्लब फ्रान्कफर्टले स्टान्डर्ट लिगेलाई २(१ ले हराएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ६ : ४९ बजे

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष