हातखुट्टा झमझम्याउँछ ? यस्तो हुनसक्छ कारण « Khabarhub

हातखुट्टा झमझम्याउँछ ? यस्तो हुनसक्छ कारण


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं हातखुट्टा झमझम गरेर चिन्तामा पर्ने गर्नु भएको होला । कहिलेकाँही यत्तिकै हातखुट्टा झमझमाउने समस्या पनि देखा पर्छ । यसका कारण धेरैले अस्पताल धाउनु परेको हुन्छ ।

धेरै जसोमा मानसिक तनावका कारणले गर्दा यस्तो समस्या आउने चिकित्सकहरु बताउँछन् ।

त्यस्तै डाइभिटिजका बिरामीलाई पनि यस्तो समस्या देखिने गर्छ यो सामान्य समस्या हो । वाथ रोग वा युरिक एसिडका कारण पनि हात छुट्टा झमझमाउने समस्या देखा पर्न सक्छ । यसैगरी भिटामिन बी १२, बी ६ को कमीले पनि यस्तो हुन सक्छ ।

हातखुट्टा वा शरीरका विभिन्न भाग झमझमाउनुमा नसा सम्बन्धी समस्या पनि हुन सक्छ । कहिलेकाँही नसा च्यापिएर पनि यस्तो समस्या देखा पर्न सक्छ ।

स्पाइनल कडमा ट्युमर वा इन्फेक्सन भएपनि यस्तो समस्या हुन्छ । चोटपटकबाट घाइते हुँदा पनि यस्तो हुन्छ । अर्को कारण सिरिङ्गोमायलिया हो । यो भनेको स्पाइनलमा पानी जम्ने हुन्छ । कतिपय अवस्थामा भने दिमागको पुगेको चोटले पनि यस्तो हुन्छ ।

एक दुईपटक यस्तो भयो भनेर चिन्तित हुन हुँदैन । यदी भयो भने तनाव कम गर्ने उपाय तिर लाग्नु पर्छ । तर लामो समय भएको खण्डमा भने चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ११ : ३३ बजे

झापामा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी

दमक- प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा– १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि

काठमाडौं क्षेत्र न ५ बाट राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गरे

काठमाडौं– काठमाडौं क्षेत्र न ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता