आयो ‘माछा माछा’ को ट्रेलर (भिडियो) « Khabarhub

आयो ‘माछा माछा’ को ट्रेलर (भिडियो)


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘माछा माछा’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सौगात मल्ल, नम्रता श्रेष्ठ, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय रहेको फिल्मको ट्रेलर कमेडी र सस्पेन्ससहितको छ ।

यो फिल्मलाई सुनील गुरुङले निर्देशन गरेका हुन् भने लेखन पनि निर्देशक गुरुङकै रहेको छ । रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।

यस्तै फिल्ममा अनुपम शर्माको संगीत, शिवराज श्रेष्ठको छायांकन तथा मनोज श्रेष्ठले भीएफएक्स गरेका हुन् ।

चलचित्र आउँदो कार्तिक २९ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ५ : ४० बजे

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको