विप्लव समूहका बागलुङ जिल्ला सदस्य कार्की पक्राउ « Khabarhub

विप्लव समूहका बागलुङ जिल्ला सदस्य कार्की पक्राउ


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका बागलुङ जिल्ला सदस्य गोविन्द कार्की पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा बागलुङको काठेखोला गाउँपालिका–७ रेश निवासी ४० वर्षीय कार्कीलाई प्रहरीले दिउँसो मालढुङ्गाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीलाई राज्यविरुद्धको अपराधमा अनुसन्धान गरी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ७ : ५० बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको