प्रम ओली र भारतीय उपराष्ट्रपति नायडुबीच भेटवार्ता « Khabarhub

प्रम ओली र भारतीय उपराष्ट्रपति नायडुबीच भेटवार्ता


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतका उपराष्ट्रपति भेन्कैया नायडुबीच भेटवार्ता भएको छ ।

असंलग्न राष्ट्रहरुको १८ औँ शिखर सम्मेलनका क्रममा अजरबैजानको बाँकुमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुईपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

आजै प्रधानमन्त्री असंलग्न अभियान (नाम)का राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनको उद्घाटनपछिको पूर्णसत्रको अध्यक्षता ग्रहण गरेका थिए ।

नाम सम्मेलनको प्रमुख विषय ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ८ : ५८ बजे

विश्वकप क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं- सन् २०१० मा ट्रफी उचालेपछि विश्वकप मैदानमा खराब प्रदर्शन

रूपान्तरणकारी पठनपाठनको आधारका लागि ‘सञ्चारशील कक्षाकोठा’

काठमाडौं– वरिष्ठ सञ्चारकर्मी डा रघु मैनालीको ‘सञ्चारशील कक्षाकोठा’ पुस्तक सार्वजनिक

गणेशबारे रवि, बालेन र सुनिता चुप, तल्लो तहका वर्गमाथि राज्य सधैँ पूर्वग्राही

काठमाडौं- जेन-जी आन्दोलनअघि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी जस्ता पुराना

भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन

काँक्रेविहार– भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा