तीन वटा इन्स्योरेन्सको ४४ लाख बोनस शेयर सूचिकृत « Khabarhub

तीन वटा इन्स्योरेन्सको ४४ लाख बोनस शेयर सूचिकृत


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा तीन वटा इन्स्योरेन्सको कूल ४४ लाख ६ हजार ९०४ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

सोमबार नेको इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको गरी सो मात्राको बोनस शेयर नेप्सेमा सूचिकृत भएका हुन् ।

सो मध्ये नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५३४ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३२७ कित्ता र प्राइम लाइफ इन्स्योरेन्सको २२ लाख ३१ हजार ०४३ कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : १० बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी