नेपाल नर्सिङ संघमा राई नेतृत्वको प्यानल विजयी, कसको कति मत ? « Khabarhub

नेपाल नर्सिङ संघमा राई नेतृत्वको प्यानल विजयी, कसको कति मत ?


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ संघको १९ औं कार्य समितिमा मन कुमारी राई नेतृत्वको प्यानल विजयी भएको छ ।

बुधबार भएको संघको निर्वाचनमा राईले ३ हजार २ सय ७६ मत प्राप्त गरेर जित हासिल गरेकी हुन् । अध्यक्ष पदमा राईकी प्रत्यासी मुना राना थापाले भने २ हजार ८५ मत प्राप्त गरेकी छन् ।राईले थापालाई एक हजार १ सय ९१ मतको अन्तर रहेको छ ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा रमेश .सुब्बा उपाध्यक्षमा मिना बानिया, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली,कोषाध्यक्षमा कल्पना श्रेष्ठले जित हासिल गरेका छन् ।

यस्तै खुल्ला सदस्य तर्फ विजया अधिकारी, जनजाती सदस्यमा सोनु शेर्पा, दलित सस्दयमा सपना विक, मधेशी सदस्यमा अञ्जु कुमारी महतो, मुश्लीम सदस्यमा कोहिनुर फारुकीले विजयी भएका छन् ।

संघको निर्वाचन समितिले काठमाडौं सहित देशभरका २१ स्थानमा मतदान गर्ने व्यवस्था गरेको थियो ।

कसको मत कति ?

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १ : ०६ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री