६ हजार घुससहित सशस्त्रका इन्सपेक्टर र सहायक हवल्दार पक्राउ « Khabarhub

६ हजार घुससहित सशस्त्रका इन्सपेक्टर र सहायक हवल्दार पक्राउ


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– सशस्त्र प्रहरीका निरीक्षक (इन्सपेक्टर) र सहायक हवल्दार ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

रुपन्देहीको विष्णुपुरास्थित सशस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर तेजबहादुर जोरा र सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई ६ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

भारतसँगको सीमा नाका हुँदै घरायसी सामान आयात गर्ने व्यक्तिसँग लिएको ६ हजार रुपैयाँ घुससहित दुवैजनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ३२ बजे

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी

स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन

सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि

काठमाडौं – सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ