सरकारले तोक्यो उखुको मुल्य, प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा « Khabarhub

सरकारले तोक्यो उखुको मुल्य, प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले उखुको मूल्य तोकेको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि सरकाले उखुको मुल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

विहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको जानकारी दिए ।

सरकारले गत आवकै मूल्य यथावत हुने गरी प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा कायम गरेको हो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ४२ बजे

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः